कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू :

स्वास्थ्य सम्बन्धी जानकारीका लागि अहिले विभिन्न हटलाइन सेवाहरु सञ्चालन भएका छन् । त्यहाँबाट पनि  जानकारीहरु लिन सकिने डा.अधिकारी बताउनुहुन्छ ।  यसो गर्न सकेमा आवश्यक सेवा पाउनुका साथै अस्पतालहरुमा धेरै भीडभाड हुँदैन । 

पहिला नै अरु रोग लागेको अवस्थामा कोरोना थपियो भने झन् समस्या हुन्छ । तर स्वास्थ्य समस्या लुकाएर राख्न हुँदैन । प्रविधिको माध्यमबाट समस्या राख्ने र आवश्यक सल्लाह लिने गर्नुपर्छ । अरु खालका  बिरामी भएको बेलामा मात्र होइन, कोरोना भाइरसकै सङ्क्रमण भएको अवस्थामा पनि अस्पताल गइहाल्नु नपर्ने डाक्टरहरु बताउँछन् । कोरोना भएपछि एक्कासी गाह्रो हुने होइन । सङ्क्रमण पुष्टि हुँदैमा आत्तिनु पर्दैन । पुष्टि भएकामध्ये २० प्रतिशतलाई मात्र लक्षण देखिन्छ । 

सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा बस्दा पालिकाका जनप्रतिनिधि र स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ । जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहनुपर्ने डाक्टर अधिकारी बताउनुहुन्छ ।   

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल पनि  कोरोनाको जोखिम बढेका बेला सानातिना स्वास्थ्य समस्या लिएर अस्पताल नजान सुझाव दिनुहुन्छ ।  ‘अस्पताल जानै पाइँदैन भनेको होइन । तर सानातिना समस्या हुँदैमा अस्पताल गएर भीडभाड नबढाउँ मात्र भन्न खोजेको हो ’ उहाँले भन्नुभयो । 

अहिलेको मुख्य चुनौती कोरोना रोकथाम र नियन्त्रण हो । दुई  महिनापछि अप्रेशन गर्दा समस्या नहुनेहरुले अहिले नै गएर अस्पतालमा भीडभाड नगर्नु नै राम्रो हुने डाक्टरहरु बताउँछन् । 

घरबाटै कसरी लिने स्वास्थ्य सल्लाह ?

कोरोना भाइरस सम्बन्धी वा अन्य कुनै पनि स्वास्थ्य सम्बन्धी जानकारी लिनु परेमा घरमै बसेर फोन गर्न सकिन्छ ।

कोरोना भाइरस सम्बन्धी जानकारी लिनका लागि 

हटलाइन : ११३३

मोबाइल : ९८५१२५५८३९  नम्बरमा सम्पर्क गरेर बुझ्न सकिन्छ ।

यस्तै  कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू :

डा. श्रवण कुमार मिश्र : ९८५१२६८२२०​

डा. रञ्जित शाह : ९८७२७०१४६५
राजेश कुमार गुप्ता : ९८५१२३९९८८
दिनेश थापा मगर : ९८२३१६८५४०
नरेश थापा मगर : ९८०३१५२१४९

स्वास्थ्यमा जुनसुकै समस्या आइपरे पनि फोन गर्न मिल्ने नम्बरहरु :

डा.लोचन कार्की, फिजिसियन : ९८५१०५६६८९
डा. शिव प्रसाद श्रेष्ठ बालरोग : ९८५१०५७१९०
डा.अनिल विक्रम कार्की , नाक कान घाँटी : ९८०४२५९२८३
डा.बद्री रिजाल, हाडजोर्नी, : ९८५११४८६९९
डा. प्रकाश बुढाथोकी दन्तरोग : ९८४१३३६९४३
डा. निरज कुमार सिंह फिजिसियन : ९८४९२२८९०३
डा. विश्वराज दवाडी फेमिली फिजिसियन : ९८४१२२६३२२
डा. विपेश आचार्य , प्याथोलोजिस्ट  ः ९८५१०७३४
डा. लिजन महर्जन, नाक कान र घाँटी : ९८४११९०२५८
डा.नन्द कुमारी गुरुङ, आँखा : ९८४७०३१४८६
डा. प्रमोद जोशी, हाड जोर्नी : ९८४१५२५६७०
डा. रितेश थापा, मानसिक रोग : ९८४१५५६४१२
डा. सञ्जीव तिवारी, फेमिली फिजिसियन : ९८५११६७७२२

प्रदेश नम्बर १ का अस्पतालका नम्बर :

भोजपुर जिल्ला अस्पताल : ०२९-४२०१८८
धनकुटा जिल्ला अस्पताल : ०२६-५२०१३५
इलाम जिल्ला अस्पताल  ः ०२७-५२००३३
मेची अञ्चल अस्पताल (झापा) : ०२३-५२०१७२
जिल्ला अस्पताल दिक्तेल (खोटाङ) : ०३६-४२०५७६
कोशी अञ्चल अस्पताल (मोरङ विराटनगर) : ०२१-५७०१०३ र ०२१-५३०१०३ र ९८५२०२१७४१
ओखलढुङ्गा अस्पताल :९८५२८४१११६
मनाङ अस्पताल : ०६६-४४०१९७ /९८६१२४२७८३/ ९८४१३६३६५५
पाँचथर जिल्ला अस्पताल : ०२४-५२०१८८
सङ्खुवासभा जिल्ला अस्पताल : ०२९-५६०१८८
सोलुखुम्बु जिल्ला अस्पताल : ०३८-५२०१८८
सुनसरी जिल्ला अस्पताल : ०२५-५६०११९
ताप्लेजुङ जिल्ला अस्पताल : ०२४-४६०८७७
तेह्रथुम जिल्ला अस्पताल : ०२६-४६०१८८
उदयपुर जिल्ला अस्पताल : ०३५-४२०१८७

प्रदेश नम्बर २ का अस्पतालका नम्बर :

नारायणी उप-क्षेत्रीय अस्पताल (पर्सा) ०५१-५२१०५३
बारा जिल्ला अस्पताल : ९८४३८७८८२५
जनस्वास्थ्य कार्यालय रौतहट : ९८५२०२६८९२
सर्लाही जिल्ला अस्पताल :  ९८४४०३८७४९
जिल्ला स्वास्थ्य अस्पताल सिरहा : ९८५२८३४८८१
जनकपुर अञ्चल अस्पताल (धनुषा०)०४१-५२०९१८/९८४५४०९५०२
सगरमाथा अञ्चल अस्पताल (सप्तरी) ९८१६०७७९८५ /०३१-५२०१२७
महोत्तरी : जलेश्वर अस्पताल ९८४९४७६७९३, बर्दिवास अस्पताल ९८१५३९४२०३

वाग्मती प्रदेशका अस्पतालका नम्बर :

सिन्धुली जिल्ला अस्पताल ०४७-५२०१४५
रामेछाप जिल्ला अस्पताल ०४८-४००११४
दोलखा जिल्ला अस्पताल ०४९-४००१११
भक्तपुर जिल्ला अस्पताल ०१-६६१०७९८र ०१-६६१६०१०
धादिङ जिल्ला अस्पताल ०१०-५२०१३०
धुलिखेल अस्पताल, काभ्रेपलान्चोक ०११-४९०४९७
पाटन अस्पताल, ललितपुर ०१-५५२२२९५र०१-५५२२२७८र०१-५५२२२६६
त्रिशुली अस्पताल, नुवाकोट ०१०-५६०२३१र ०१०-५६०१८८
रसुवा अस्पताल, रसुवा ०१०-५४०२४५
चौतारा अस्पताल, सिन्धुपाल्चोक ०११-६२०१०३र०११-६२०३४४
भरतपुर अस्पताल, चितवन ०५६-५२०१११र०५६-५२४३००र०५६-५२४०९०
हेटौडा अस्पताल, मकवानपुर ०५७-५२०३०५

काठमाण्डौका अस्पताल

त्रिवि. शिक्षण अस्पताल : ०१-४४१२३०३र०१-४४१२५०५र०१-४४१२६०५
वीर अस्पताल : ०१-४२२१११९
निजामति कर्मचारी अस्पताल : ०१-४१०७०००
श्री वीरेन्द्र अस्पताल : ०१-४२७१९४१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल : ०१-४२५३३३९६
नेपाल सशस्त्र प्रहरी बल अस्पताल : ०१-४२७०५५३

गण्डकी प्रदेशका अस्पतालका नम्बर

बाग्लुङ जिल्ला अस्पताल : ०६८-५२०२८८ र ०६८५२०१८८
पर्वत जिल्ला अस्पताल : ०६७-४२०११९ र ९८५७६२१११९
कास्कीका अस्पताल : ०६१-५२०४६१ र ०६१-५२०३९०
तनहुँ जिल्ला अस्पताल : ०६५-५६०२०३ र ०६५-४१४३७७
गोरखा जिल्ला अस्पताल : ०६४-४२०९१८
लमजुङका अस्पताल :९८५६०४६११९ र ०६६-५२०११९
मनाङ अस्पताल : ०६६-४४०१९७ र ९८६१२४२७८३ र ९८४१३६३६५५
मुस्ताङ जिल्ला अस्पताल : ०६९-४४०२९१ र ९८५७६४९५५५ र ९८४६७२३०८१र ९८६७३०९४१६
म्याग्दी जिल्ला अस्पताल : ०६९-५२०५२५र ९८५७६२३१८८ र ९८५६०५९७०१
नवलपुर अस्पताल : ०७८-५४०५३१
स्याङ्जा जिल्ला अस्पताल : ०६३-४२०२३९ र ९८४००७१२८४

 लुम्बिनी प्रदेशका अस्पतालका नम्बर

कपिलवस्तु जिल्ला अस्पताल : ०७६-५६०२००
नवलपरासी अस्पताल : ०७८-५८०४०४
अर्घाखाँची जिल्ला अस्पताल : ०७७-४२०२५७
गुल्मी जिल्ला अस्पताल : ०७९-५२००५०
पाल्पा अस्पताल : ०७५-५२०१५४
राप्ती उपक्षेत्रीय अस्पताल दाङ : ०८२-५६२३६५
प्यूठान जिल्ला अस्पताल : ०८६-४६००५६
रोल्पा अस्पताल :९८४९४०२५१९, ९८५७८२२१९७
पूर्वी रूकुम जिल्ला अस्पताल : ०८८-४१३१४५
भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँके : ०८१-५२०१२०
बर्दिया जिल्ला अस्पताल : ०८४-४२११७७
रुपन्देही, भिम अस्पताल :९८१२४८८७४९
लुम्बिनी प्रादेशिक अस्पताल : ०७१-५४०२००

कर्णाली प्रदेशका अस्पतालका नम्बर

जुम्ला जिल्ला अस्पताल : ०८७-५२०३५५
हुम्ला जिल्ला अस्पताल : ०८७-६८०१२०
कालीकोट जिल्ला अस्पताल : ०८७-४४०१३३
मुगु जिल्ला अस्पताल : ०८७-४६०१६१
डोल्पा जिल्ला अस्पताल : ०८७-५५०११० र ९८४८१४०३६३
सल्यान जिल्ला अस्पताल : ०८८-५२००६१
रुकुम जिल्ला अस्पताल : ०८८-५३०११५
दैलेख जिल्ला अस्पताल : ०८९-४२०१२७
जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय : ०८९-४३०१२०
सुर्खेत क्षेत्रीय अस्पताल : ०८३-५२०२००

सुदूरपश्चिम प्रदेशका अस्पतालका नम्बरहरु

जिल्ला अस्पताल अछाम : ०९७-६२०१८८, ९७-६२५०६२
जिल्ला अस्पताल बैतडी : ०९५-५२०५१४
जिल्ला अस्पताल बझाङ : ०९२-४२१०१८
जिल्ला अस्पताल बाजुरा : ०९७-५४१०१३
उप-क्षेत्रीय अस्पताल डडेल्धुरा : ०९६-४१०२५४, चिरञ्जीवी अस्पताल ०९६-४२०७८०,जोगबुढा अस्पताल ०९६-४११००८
जिल्ला अस्पताल दार्चुला : ०९३-४२०१८८, ९८४८८९६७२० गोकुलेश्वर अस्पताल ९३-४०००८८,९८४८९०४८१९, ९८६५६७०८८२
जिल्ला अस्पताल डोटी: ०९४-४२०११४
सेती अञ्चल अस्पताल, कैलाली: ०९१-५२१२७१, टिकापुर अस्पताल ०९१-५६०१५०, घोडाघोडी अस्पताल ०९१-४०३१०७
महाकाली अञ्चल अस्पताल, कञ्चनपुर : ०९९-५२११११